काठमाडौं, १२ मंसिर । तामझामका साथ सञ्चालनमा ल्याइएको सामाजिक सुरक्षा कोष कार्यक्रम एक वर्ष पुगेको छ । तर श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याइएता पनि रोजगादा र श्रमिकको उत्साहजक रुपमा सहभागिता देखिएन । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले एक वर्ष पुरा गरेको छ ...