ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निमार्ण व्यवसायीको हर्कतको कारण देशभर ठेगदारको बिरोध, जन आक्रोस बढ्दै(भिडियोसहित)


admin

काठमाडौं, ५ मंसिर । निमार्णको ठेक्का लिने तर समयमै काम नसक्ने निमार्ण व्यवसायीको हर्कतको कारण देशभर ठेगदारको बिरोध जन आक्रोस बढ्दै गएको छ । सरकारले पनि समयमै काम गर्न नसक्ने ठेगदारलाई कालोसुचीमा राखेर कारवाही ऐन ल्याएपछि निमार्ण व्यवयायी त्रसित छन । तर साना निमार्ण व्यवसायीहरु भने केही ठुला व्यवसायीहरुको कारण आफुहरु मर्कामा परेको निमार्ण व्यवसायी महासंघको राष्ट्रिय भेलामा गुनासो गरेका छन ।

नेपाल निमार्ण व्यावसायी महासंघले सार्वजनिक खरिदको आठौ सशोधन नियमावलीमा व्यवस्था भएको म्याद थप र बैंक त्रेडिट लाइन लगायतका बिषयमा संघर्षको गर्न भनेर बोलाइएको राष्ट्रिय भेलामा बिवाद सुरु भएको छ । नेपालमा साना र ठुला गरी १५ हजार निमार्ण व्यवसायीको साझा संगठनको रुपमा नेपाल निमार्ण व्यवसायी छन । तर साना व्यवसायाको मागमा महासंघले आवाज नउठाएको भन्दै काठमाडौमा भएको राष्ट्रिय भेलाले नेतृत्वको चर्काे आलोचना गरेको छ ।

महासंघले देश भर रहेका १३ हजार भन्दा साना व्यवसायीको हक हितको लागि केही गर्न नसकेको भन्दै नेतृत्व बिरुद्ध असन्तुष्ठी व्यक्त गरेका छन। पछिल्लो समय निमार्ण व्यवसायीहरुले समयमै काम नसकेको कारण ठेगदारको पोस्टर गाडीमा टास्ने देखि ठेगदार बिरुद्ध जनआक्रोस बढ्दै गएको छ । ठेगदारलाई ठगदारको ट्याग लागाउने काम भइरहेको भन्दै निमार्ण व्यवसायीहरुले आफुहरुको मात्र दोष नभएको गुनासो गरेका छन । पछिल्लो सयम एउटा निमार्ण व्यवसायीले खराव काम गर्दा देशै भरका निमार्ण व्यवसायीलाई दोष आउने हुनाले समयमै काम गरेर निमार्ण व्यवसायीले देखाउने पर्ने समय निमार्ण व्यवसायीहरुले भेलामा आवाज उठाएका थिए ।

महासंघमा अहिले अहिले क र ख वर्गका ठुला व्यवसायी भन्दा ग र घ वर्गमा साना व्यवसायी रहेका छन । तर महासंघको नेतृत्वको साना निमार्ण व्यवसायीको हितको लागि आवाज नउठाएको भन्दै नेतृत्व प्रति असन्तुष्ठ जनाएका हुन । सयममै काम नसक्ने निमार्ण व्यवसायीकै कारण अहिले सम्पुर्ण निमार्ण व्यवसाय आचोचित बन्दै गएको छ । निमार्ण व्यवसायले आफुले जिम्मा लिएको कामलाई जिम्वावारी पुर्णरुपमा काम नगर्दा देशको बिकास निमार्णले समेत गति लिन सकेको छैन । ठुला व्यवसायीकै कारण ठाडो शिर उठाएर हिड्ने सक्ने अवस्था नभएको साना व्यवसायीहरुले गुनासो छ ।

निमार्ण व्यवसायीहरुले सार्वजनिक खरिद ऐनको आठौ सशोशनमा बिना हर्जना म्याद थप गन पाउन पर्ने, सक्ने बैक क्रेडिट लाइन, कालो सुचीमा राख्ने व्यवस्था हटाउनु पर्ने, मजदुरको सामाजिक सुरक्षा कोष र प्यान नम्बरमा समस्या जस्ता समस्यालाई संसोधन हुनु पर्ने माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com