काठमाडौं, ६ कात्तिक । आपसी हित तथा व्यापारको विषयमा नेपाल र बंगलादेश दुई देशको प्राविधिक समितीको चौथो बैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । बैठकमा विगतमा भएका समझदारीहरुलाई अन्तिम रुप दिइने साथै नयाँ योजनाहरुमा सहमति गरिने मन्त्रालयको प्राविधिक समितीले जनाएको छ । नेपाल र बङ्गलादेशसंगको व्यापार ...