काठमाडौं, २५ भदौ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो अन्तरदेशिय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन । पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि आपुर्तिको सुनिश्चितता, ढुवानीमा ...