ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अकुपाइ टुँडिखेल अभियान : खरीको विरुवा रोपियो (भिडियोसहित)


admin
मंसिर १, २०७६ आईतबार   ३ : ११   बजे

 

काठमाडौं, १ मंसिर । उपत्यकाको केन्द्रविन्दुमा रहेको टुँडिखेलको सास्कृतीक र ऐतिहासिक महत्व रहेको छ । भुकम्पपछि टुँडिखेलका जमिन विभिन्न प्रयोजनका लागि अतिक्रमण हुदै आएको छ । टुँडिखेललाई अतिक्रमण हुनबाट बचाउन प्रत्येक शनिबार अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरु टुँडिखेल घेर्न पुग्ने गर्छन् ।

अकुपाई टुँडिखेल अभियानको दोश्रो कार्यक्रम अन्र्तगत शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको हो । यसअघि अघिल्लो सनिबार भने टुँडिखेलका चारै तर्फबाट मानवसाङ्लो बनाएर अभियान सुरु गरिएको थियो । अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो । टुँडिखेल अतिक्रमण हुनबाट जोगाउन र रुखविरुवाको संरक्षण गर्नुपर्ने सन्देश दिदै टुँडिखेलमा खरीको बिरुवा रोपिएको अभियन्ताहरुको भनाइ छ ।

३ महिनाको समय लिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्र्तगत अब भने जनप्रतिनिधिहरुलाई नै ल्याएर टुँडिखेलमा खरीको बोटमा सपथ खुवाईने अभियन्ताहरु बताउँछन् । राजधानीको सबैभन्दा ठुलो खुल्ला स्थानको रुपमा रहेको टुडिखेलमा बर्षौंदेखि अतिक्रमण हुदै आएको छ । ढिलै भएपनि यसलाई पुर्वअवस्थामा ल्याउने अभियान सुरु गरिएको छ । अभियान्ताहरु यसका लागि परेका छन् । यसमा स्थानियको मात्र सहभागिताले पुग्दैन । समयमै सरकारी निकायले यो विषयलाइ गम्भिरतापुर्वक लिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group