बुटवल, १३ पौष प्रदेश ५ सरकारका उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाबाट गर्न लागिएको बताउनु भएको छ । भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रदेश पर्यटन मन्त्रालयले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ...