काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ प्रविधिको माध्यमबाट दिसाजन्य लेदो वस्तुको व्यवस्थापन गर्न योजना सहित मन्त्रालय अघि बढेको बताउनुभएको छ । नेपाल नगरपालिका संघले बुधबार राजधानीमा आयोजना गरेको दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठोस फोहोर मात्रै नभई दिसाजन्य ...