ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ लाख सहित दुईजना हुण्डी कारोवारी पक्राउ


एबीसी न्यूज
मंसिर १३, २०७६ शुक्रबार  २ : ३० बजे

सिरहा,   १३मंसिर । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ ११ लाख बोकेर आउँदै गरेका एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाइ छिपाइ ल्याउँदै गरेको ११ लाख नेपाली रुपैयाँसहित एक नेपाली र एक भारतीय नागरिकलाई प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर –४ स्थित ठाडि – भगवानपुर सडक पक्राउ गरेको हो ।

भारतको लौकाहा बाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्ने क्रममा झा र यादवले भारत बाट लुकाइछिपाइ ल्याइएको ११ लाख नेपाली रुपैयाँसहित सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर –४ स्थित जमुवाटोलका २६ वर्षीय राम संकर यादव र भारत बिहार मधुबनि जिल्ला लोकहा का २८ वर्षीय अशोक कुमार झालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेष राज रिजालले जानकारी दिए । पक्राउ परेको यादव र झा व्यवसायीक हुण्डी करोवारी हुन् । लामो समयदेखि लौकाहाका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com