ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने


एबीसी न्यूज
असार ६, २०८३ शनिबार   ९ : १५   बजे

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवाली जाने भएका हुन् ।यद्यपि, एमालेका उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईसहितका केही पदाधिकारी काठमाडौंमै छन् । तर, पार्टीमा विकसित पुनर्गठन अभियानमा उनीहरू ओली इतर कित्तामा छन् ।

ज्ञवालीले भने लुम्बिनी प्रदेश भेलामा ओली बहिर्गमनको विरोध गर्दै अभिव्यक्ति दिएका थिए । उनी ओलीका विश्वासपात्रका रूपमा रास्वपा महाधिवेशनलाई शुभकामना दिन जान लागेका हुन् ।ज्ञवाली गत महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गर्न चाहन्थे । तर, ओली शंकर पोखरेललाई नै महासचिव दोहोराउने निर्णयमा पुगेपछि ज्ञवाली भावुक हुँदै महाधिवेशनस्थलबाट बाहिरिएका थिए । अहिले महासचिव पोखरेल ओली बहिर्गमन पक्षधर हुँदा ओलीले ज्ञवालीको साथ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group