काठमाडौं, १५ जेठ । सरकारले भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रालाई उपत्यकाको अन्य शहरमा विस्तार गर्ने भएको छ । काठमाडौँको मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न उपत्यकाको अन्य शहरमा यसरी रात्रिकालीन सम्पदा यात्रा विस्तार गर्न लागिएको हो । सङ्घीय संसद्को संयुक्त बैठकमा ...