ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरीका डेरी ब्यवसायी बुटवलमा


sharan sharan
पुस ११, २०७६ शुक्रबार   ६ : १७   बजे

बुटवल, ११ पौष । नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले नयाँ ल्याएको नियमबाट कुनै पनि व्यावयसायीको रोजी रोटी खोस्न काम गरेको आरोप लगाउनु भएको छ । एसोसियसनको केन्द्रिय साधारण सभाको पुर्व सन्धायामा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सापकोटाले सरकारले ल्याएको नियमहरु आफुहरुले नमान्ने भन्ने नभएको भन्दै व्यवसायीहरुलाई व्यवसाय स्थापित गर्नको लागि सरकारी निकाय सहजीकरण गर्नुपर्ने बताउनु भयो ।
नीजी क्षेत्र ले नै दुग्ध क्षेत्रको प्रसोधन, बजारीकरण गर्न सक्षम भएको भन्दै उहांले वाहिरबाट ठुलो लगानीका उद्योगहरु भित्र्याउदा स्वदेशमा संघर्ष गरिरहेका उद्योगीहरु धरासाही हुने तर्फ सरकार सहज हुनुपर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसीयसनका पुर्व अध्यक्ष सुमित केडीया ले गुणस्तरको विषयमा स्वदेशी व्यवासायीहरु तयार रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
पुस १२ गते बुटवलमा हुने साधारण सभाको लागि देशभरबाट प्रतिनिधि तथा परिवेक्षयकहरु बुटवल आएका छन् । साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
एसोसियसनका अनुसार साधारण सभामा दुग्ध व्यवसायीहरुको बजारीकरण, सरकारी नीति निर्माताहरुबाट गर्नुपर्ने दायित्व लगायत व्यवसायीहरुको दुख तथा अन्य विषयमा व्यापक छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group