ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलबाट राजधानी सारिय राज्यले जनता ठेग्न नसक्ने कांग्रेस नेता खांडको चेतावनी


sharan sharan
पुस ९, २०७६ बुधबार   ५ : १६   बजे

बुटवल, ९ पौष ।
बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेला आजबाट बुटवलमा सुरुभएको छ ।
१५ दिन सम्म सञ्चालन हुने मेलाको आज एक समारोहका बिच पुर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले उदघाटन गर्नुभयो । उदघाटन समारोहमा बोल्दै नेता खांडले शक्तिशाली सरकार भएर पनि लगानीको वाताबरण बनाउन नसकेको आरोप लगाउनु भयो ।
उहांले उद्योगि ब्यवसायीहरु लगानी गर्न ईच्छुक हुंदाहुंदैपनि राज्यले वाताबरण बनाउन नसकेको बताउंदै निर्धक्क लगानी गर्ने अवस्था नदिई समृद्दि नआउने बताउनु भयो । नेता खांडले प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सर्नै नसक्ने बताउंदै सार्ने षडयन्त्र गरिय षडयन्त्र गर्नेले जनताको बिरोध ठेग्न नसक्ने चेतावनी निनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले रानितीक नेतृत्वले समृद्दीको एजेण्डालाई कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।

कार्यक्रममा अर्को उपाध्यक्ष किशोर कुमार प्रधान, प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, पुष्पा चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी लगायतले मेलाको सफलताको शुभकामना दिनुभयो ।
उदघाटन कार्यक्रममा नेपाली सेनाको सराया नाचले बिषेश आकर्षण प्रदान गरेको थियो भने बिभिन्न जाती भाषाका समुहहरुले स्थानीय झांकी प्रदर्शन गरेका थिए ।
मेलामा ५ सय बढी स्टल रहेकाछन् भने ८ लाख दर्शकले अवलोकन गरि १३ करोडको कारोबार हुने आयोजक बुटवल उद्योग बाणिज्यसंघले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group