ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल मेलामा एकै दिन ५० हजार दर्शक, प्रवेश गर्न १८ प्वाल


sharan sharan
पुस १३, २०७६ आईतबार  ८ : २८ बजे

बुटवल, १३ पौष ।
बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेलामा दिनदिनै दर्शकहरुको संख्या बढ्दै गएको छ ।
शनिबार मात्र बुटवलमा ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको आयोजक बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । लगानी लुम्बिनीमा समृद्दी नेपालमा भन्ने मुल नाराका साथ जारी मेलामा प्रबिधी, स्वदेसी उत्पादन तथा उपभोग्य सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।
हरेक वर्ष मेला लाग्ने गरेको बुटवल मण्डपमा प्रदशीनीको स्थायी संरचना बनाउन थालिएका कारण संघले बुटवलको देबीनगरमा मेला आयोजना गरेको थियो । सुरुमा नयां स्थानमा अवलोकन कर्ता नआउने आशंका गरेको संघले हरेक दिन दर्शकको संख्या बढेपछि भने खुसि ब्यक्त गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुले ठूलो संख्यालाई ब्यवस्थापन गर्न संघले १८ वटा प्वालबाट टिकट उपलब्ध गराईएको जानकारी दिनुभयो । उहांले अपांग, बृद्दबृद्दा निशुल्क तथा महिलालाई छुट्टै सहज टिकटको ब्यवस्था गरिएको बताउंदै अपेक्षा गरे अनुरुप मेला सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।
ब्यापार मेलामा ५ सय बढी स्टल रहेकाछन् भने १३ करोडको कारोबार हुने बुटवल उद्योग बाणिज्य संघले आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com