ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यु ईयर ईभमा ५० रुपैयांमा खाजा पनि मनोरन्जन पनि


sharan sharan
पुस ८, २०७६ मंगलबार   ५ : ३०   बजे

बुटवल, ८ पौष ।
होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै बुटवलमा गर्न लागिएको न्यु ईयर ईभमा ५० रुपैयां बोकेर गए खान र मनोरन्जन लिन पाईने ब्यवस्था गरिएको छ ।
नेपाल सरकारको भ्रमण वर्ष २०२० को सन्दर्भमा भ्रमण वर्षको स्वागत तथा न्यु ईयर ईभको कार्यक्रममा दर्शकहरुले न्युनतम ५० रुपैयांमा खाजा सहित मनोरन्जन लिन पाउने ब्यवस्था गरिएको छ । होटल पौवा र एबिसी न्युजको आयोजनामा बुटवलमा हुने कार्यक्रममा न्युन आय भएका उपभोक्ताहरुको पनि पहुंच पुगोस् भन्ने उद्देश्यले यस्तो ब्यवस्था गरिएको आयोकहरुले जनाएकाछन् ।
पौष १५ गते होटल पौवाको बुटवल शाखामा आयोजना हुने ईभमा जन कलाकार जिवन शर्मा, आधुनिक गायक प्रमोद खरेल तथा लोक गायीका राधिका हमालको सांगितीक प्रस्तुती रहने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।पत्रकार सम्मेलनमा बोल्दै होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले सरकारको भ्रमणवर्ष सफल बनाउनु सबै नेपालीको कर्तब्य भएको बताउंदै आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन ईभेण्ट राखिएको जानकारी दिनुभयो ।
पौवाका प्रबन्धक कृष्ण गौतमले निमन्त्रणा कार्ड लिएर आउने उपभोक्ताले निशुल्क प्रवेश पाउने र ५० रुपैयां देखि ३०० रुपैयां सम्ममा पौवाको स्वाद लिन पाउने ब्यवस्था गरिएको बताउनु भयो ।
कार्यक्रमको पौष १५ गते एबिसी न्युजबाट प्रत्यक्षे प्रशारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group