ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा तरकारी र फलफुल उत्पादनबाट मनग्य आम्दानी ( भिडियोसहित)


एबीसी न्यूज
पुस ११, २०७६ शुक्रबार   १२ : ०३   बजे

पाल्पा , ११ पुस  । पाल्पाको रिब्दीकोट गाउपालिकाले गाउपालिका भित्र रहेका एकल महिलाहरु लाई बिभिन्न किसिमका तालिम प्रदान गरेको छ । प्रप्त तालिम पछि आम्दानीमुलक काम गरेर एकल महिलाहरुले आफ्नो जिविकोपार्जन गरिरहेका छन् । तरकारी र फलफुल उत्पादनबाट अहिले मनग्य आम्दानी गरेका छन् ।

रिब्दीकोट गाउ“पालिका पाल्पा मैनादीका एकल महिलाहरु आजभोली सहकारी मार्फत ब्यावसायीक तरकारी खेति तर्फ आकषित हुन थालेका छन् । आफ्नै पाखावारीमा लगाएको तरकारी बाटै मनग्य आम्दानी हुनेभएपछि उनिहरु निकै खुसी पनि भएका छन् । रिब्दीकोट गाउ“पालिकाले एकल महिला केन्द्रीत कार्यक्रम लागु गरेर बिउ बिजन तालिम दिदै आएको छ । गाउ“मै बसेर आम्दानी गरेका महिलाहरुले उत्पादन गरेको बस्तु बजार पठाउन सहजीकरणको भुमिका विर्वाह गरिदिनुपर्ने माग उनिहरुले राखेका छन् ।

एकल महिलाहरुले गाउमै रहेको कृर्षी सहकारी मा थोरै थोरै बचत गर्ने बानिको बिकास गरि सोही सहकारी बाट क्रृण लिएर ब्यावसायीक तरकारी खेती र फलफुल खे ितगर्दै आएका छन् । महिला किसानहरु ब्यावसायीक तरकारी खेतीतर्फ आर्कषीत देखीन थाले पछि पाल्पा अन्य गाउ“मा पनि यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । कम लगानीमा सरल तरीकाबाट साझ बिहानको मिहिनेतले मात्र तरकारी खेती गर्न सकिने भएपछि यस तर्फ महिलाहरुको आकर्षण बढेको हो ।

एकल महिलाहरु लाई संगठीत बनाएर सिप मुलक गतिबिधि सन्चालन गरेको गाउ“पालिकाका अध्यक्ष नारायण बहादुर जिशि बताउ“छन् । कृषी पेसामा लागेका एकल महिला किसानहरु लाई नगद अनुदान देखि तालिम दिएर उनिहरुको पेसालाई ब्यावसायीक बनाउने योजना रहेको बताउ“छन् गाउ“पालिकाका प्रशासकिय अधिकृत रिषिराम अर्याल ।
महिलाहरुले प्रायाप्त पानीको सुविधा नहुदा पनि पानी बोकरै भएपनि तरकारी खेती गरिरहेका छन । महिलाहरुले सहकारीमा पुगेर तरकारीमा लाग्ने रोगका बारेमा छलफल गर्ने र मासिक बचत गर्ने बानिको समेत बिकास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group