काठमाडौं १९ असार । कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति सत्ता गठबन्धनमा जुटाएपछि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न तहका नेताहरु परिचालित गरेर कोशीमा राप्रपालाई आफ्नो पक्षमा ल्याउने पहल थालेका हुन्। कोशी प्रदेश सभापति एवम् संसदीय दलका ...