काठमाडौँ १२ असार । स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सरकारको नीतिविपरीत चलेको भन्दै सं९ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको हो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा आर्थिक वर्ष २०७९र८० ...