नयाँ दिल्ली १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारतको औपचारिक भ्रमणको दोस्रो दिन हैदराबाद हाउसमा कार्यमूलक वार्ता तथा सम्झौताहकरु भएका छन् । हैदराबाद हाउसमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका हुन् । बिहान महात्मा गान्धिको समाधिस्तरमा ...