केन्द्रीकरणले संघीयता र राष्ट्रिय एकतालाई कसरी कमजोर बनाउँदैछ ? मार्चमा एक विवाह समारोहमा सहभागी हुँदा, भारतको सबैभन्दा तीव्र गतिमा बढिरहेको राज्य तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले एक अनौठो अनुरोध गरेः ‘पहिले हामी भन्थ्यौं, समय लिनुहोस् र बच्चा जन्माउनुहोस्। तर अब परिस्थिति बदलिएको छ।।। म नवविवाहित जोडीहरूलाई ...