टेलर स्विफ्टले ह्यारिस–वाल्ज उमेद्वारीको समर्थन गर्नुले त्यो उमेर समूहलाई सम्बोधन गर्छ, जसले प्रायः निर्वाचन प्रक्रियामा भाग लिँदैनन्। सेप्टेम्बर १० मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूको विवादास्पद बहस पूरा गरेपछि, डेमोक्र्याटहरूले अर्को राम्रो खबर प्राप्त गरे ः गायिका ...