अमेरिकी मुलका क्यानेडाली लेखक जेन याकोवले सहरहरूलाई कुनै समय राष्ट्रिय सम्बृद्धि र आर्थिक विकासको इन्जिनका रूपमा व्याख्या गर्नुभएको थियो । तर आजभोलि सहरी वासिन्दाबीच नै गरीबी बढ्दो छ । सहरका ३३ प्रतिशत वस्ती नै फोहोर छन् । ‘ग्लोबल कार्वडाइअक्साइड’ उत्सर्जनको करिब ७५ प्रतिशत सहरी क्षेत्रबाट ...