कविराज विसी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक इतिहासमा एउटा निर्णायक मोड सिर्जना गरेको छ। लामो समयदेखि देशको राजनीतिक शक्ति संरचना नियन्त्रण गर्दै आएका दुई ठूला दल—नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)—ले यस पटक अपेक्षाभन्दा धेरै ठूलो झट्का व्यहोरेका छन्। निर्वाचन परिणामले केवल हारको ...