काठमाडौँ, २९ असार । नेपालमा कोरोनाबाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको ...