आर्क्टिकमा चीन–रुस जोडी, युरोपको चिन्ता र विश्व अर्थतन्त्रको नयाँ केन्द्र ! काठमाडौं, ८ माघ : अहिले विश्व भूराजनीतिको सबैभन्दा तातो विषय बनेको छ: ग्रीनल्यान्ड। डेन्मार्कको स्वशासित भूभाग भए पनि यो विशाल टापु (१६ लाख ५० हजार वर्ग किलोमिटर) मा अमेरिकाले ‘कब्जा’ गर्ने चर्चा चर्को छ। ...