काठमाडौं। नेपालमा फागुन २१ गते हुने संसदीय निर्वाचन नजिकिँदै गर्दा अमेरिकी प्रशासनले सुरक्षित र शान्तिपूर्ण मतदानमा विश्वास व्यक्त गरेको छ। निर्वाचनमा जो विजयी भए पनि नयाँ सरकारसँग सहकार्य गर्न वासिङ्टन तयार रहेको सन्देश अमेरिकाले दिएको छ। बुधबार अमेरिकी प्रतिनिधि सभाको वैदेशिक मामिला दक्षिण तथा मध्य ...