काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन्। बुधबार भिडिओ सन्देश जारी गर्दै विगतका कमिकमजोरीको समीक्षा गर्दै कांग्रेस बदलिएको बताए। कांग्रेसलाई बदल्न धेरै मेहेनत गर्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘सजिलो ...