पाँचथर – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पाँचथरमा चुनावी चहलपहल निकै बाक्लिएको छ। यो जिल्ला एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको छ, जहाँ विगतका प्रमुख खेलाडीहरू नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बे र नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ यसपटक मैदानमा छैनन्। यसले चुनावलाई नयाँ अनुहारहरूको ...