काठमाडौं, ९ माघ : डा. बाबुराम भट्टराईले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। गोरखा–२ बाट मनोनयन दर्ता गराएका पूर्वप्रधानमन्त्री भट्टराईले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले भनेका छन्, “मैले मनोनयन दर्ता गरेको थिएँ, ...