काठमाडौं १० असार। अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मंगलबार बिहानदेखि इजरायल र इरानबीच युद्धविराम सुरु भएको बताएका छन् । तर इजरायल सरकारले तत्काल कुनै टिप्पणी गरेको छैन भने इरानले लडाइँ रोक्न सहमति जनाएको बताइएको छ । तर पनि इरानले मिसाइलहरूको लहर प्रहार इजरायलमाथि प्रहार गर्दा ...