काठमाडौ ८ असार । इजरायली रक्षा बलले इरानका धेरै ुसैन्य अड्डाुमा आक्रमण गर्न थालिएको बताएको छ। आईडीएफले आफ्नो एक्स अकाउन्टमार्फत इरानका धेरैवटा सैन्य अड्डामा हमला सुरु गरिएको जानकारी दिएको हो। आईडीएफले एक्समा लेखेको छ, ‘आईडीएफले पश्चिमी इरानका धेरै सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ। आज ...