काठमाडौ ९ असार । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा चालकविहीन दुई सवारीसाधन ठोकिएपछि यी बसको सञ्चालन निलम्बन गरिएको छ। विमानस्थल प्राधिकरणका अनुसार, आइतबार दिउँसो ४: २० मा चालकविहीन दुई बस प्रतिबन्धित क्षेत्रभित्रको टी जक्सनमा ठोकिएका थिए। कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने यी बसभित्र दुर्घटनाको समयमा ...