काठमाडौ ११ असार । ुइरानको आणविक कार्यक्रम नष्ट भएको छैनु भन्ने रिपोर्ट आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्। उनले सेयर गरेको भिडिओ लगभग ६० सेकेन्डको छ। जसमा बी(२ बमवर्षक लडाकु विमान आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ। भिडिओमा ...