काठमाडौ २८ जेठ । अमेरिका र चीन गत महिना भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन सहमत भएका छन्। लण्डनमा दुई दिनसम्म चलेको लामो वार्तापछि संवेदनशील वस्तुको व्यापार फेरि सुरू गर्ने ढाँचा बनाउन दुई देश सहमत भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी ...