ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द


abc news
असार १०, २०८२ मंगलबार  १ : ४५ बजे

काठमाडौ १० असार । इरान(इजरायल युद्धले भारतबाट मध्यपूर्व जाने र आउने विमानलाई असर गरिरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ६० भन्दा बढी भारतीय उडान रद्द गरिएका छन्।

जसमा दिल्ली विमानस्थलबाट हुने ४८ उडान रद्द गरिएका छन्। यीमध्ये २८ दिल्ली आउने र २० विमान दिल्लीबाट जाने थिए।

यस्तै जयपुर विमानस्थलबाट ६ उडान रद्द गरिएका छन्। यसमा मध्यपूर्व जाने र आउने ३(३ उडान छन्।

यूएई(कतार हवाई क्षेत्र बन्द भएका कारण लखनऊ विमानस्थलबाट अबुधाबी र शारजाह जाने २ उडान रद्द गरिएका छन्।

अहमदाबाद विमानस्थल आउने ५ उडान रद्द गरिएका छन्। यसमा लन्डन, अबुधाबी, दुबई, कुवेत र दोहाबाट आउने उडान छन्।

यस्तै अमृतसर विमानस्थलबाट दुबई जाने उडान एसजी(५५ पनि रद्द गरिएको छ।

जुन २३ अर्थात् सोमबार राति बदलास्वरूप कतारमा रहेको अमेरिकी अल(उदेद हवाई सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो।

त्यसपछि कतार, बहराइन, यूएई, इराक र कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका थिए।

तर अहिले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com