काठमाडौ ५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गर्नुभएको छ । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ । ट्रम्पले इरानको भूमिगत युरेनियम संवर्धन केन्द्र फोर्डोमा अमेरिकी आक्रमणको बारेमा विचार गरिरहनुभको ...