काठमाडौं २ असार । इरानको सरकारी टेलिभिजन नेटवर्कमाथि इजरायली लक्षित हमला भएको छ । नेटवर्कले प्रसारण गरेको फुटेजमा एक महिला प्रस्तोताले प्रत्यक्ष प्रसारण गरिरहेको बेला ठूलो विस्फोटको आवाज सुनिएको थियो। इरानी विद्यार्थी समाचार एजेन्सी आइएसएनए का अनुसार, उक्त च्यानलको प्रसारण हाल सामान्य अवस्थामा फर्किएको छ। ...