ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको सरकारी टेलिभिजनमा इजरायली बम हमला (भिडियो)


एबीसी न्यूज
असार २, २०८२ सोमबार  ९ : १३ बजे

काठमाडौं २ असार । सोमबार साँझ इजरायली बम बर्षक विमानले इरानको सरकारी टेलिभिजन भवनमा ठूलो विस्फोट गराएको सरकारी टेलिभिजन प्रसारण भइरहेका बेलाको दृश्य बाहिर आएको छ ।

#BREAKING
Video shows the moment the studio of IRIB News Channel hit by an Israeli strike. pic.twitter.com/s6podtyfnu

— Tehran Times (@TehranTimes79) June 16, 2025

इजरायलले इरानी राजधानी तेहरानका बासिन्दाहरूलाई आसन्न हमलाहरूको चेतावनी दिए लगत्तै यस्तो आक्रमण भएको हो । तेहरान वरपर धेरै विस्फोटहरूको आवाज सुनिएको विभिन्न सन्चार माध्यमले ननाएका छन् ।
इरानले इजरायलमाथि नयाँ लहरको ब्यालिस्टिक मिसाइल हमलाहरू शुरू गरेको छ—जसमा तेल अवीव र हाइफा पनि रहेका छन् । इजरायली सेनाले इरानी राजधानी तेहरानमा फेरि बमबारी गरेको केही घण्टापछि कम्तीमा आठ जनाको मृत्यु भएको छ।
इजरायलको हमलाबाट इरानमा मृत्यु हुनेको संख्या २२० भन्दा बढी पुगेको छ ।
यो इजरायल–इरान द्वन्द्वको बढ्दो तनावले क्षेत्रीय अस्थिरताको जोखिमलाई थप गहिरो बनाएको छ । दुवै पक्षले थप हमलाहरूको धम्की दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com