काठमाडौं २ असार ।इजरायल र इरानबीचको तनाव तेस्रो दिनमा प्रवेश गर्दा इजरायलले इरानको राजधानी तेहरानसहित देशका विभिन्न क्षेत्रमा लगातार आक्रमण गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार यी हमलामा हालसम्म २२४ जनाको मृत्यु भएको छ। मृतकमध्ये इस्लामिक रिभोलुसनरी गार्ड कोर आइआरजीसीको गुप्तचर संगठनका प्रमुख मोहम्मद काजेमी ...