काठमाठौ ३१ जेठ । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो । विमानमा चालक दलकासदस्यसहित दुई सय ४२ ...