काठमाडौ ३० जेठ । इरानका सर्वोच्च नेता सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इजराइली आक्रमणको जबाफ दिने बताएका छन्। शुक्रबार बिहान इसराइलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेपछि खामेनीले त्यसको जबाफ दिने बताएका हुन्। उनले इरानले दिने जबाफ कडा र कठोर हुने चेतावनी दिएका छन्। ...