ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक


abc news

काठमाडौ ३० जेठ । शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी सेनाको चेन अफ कमान्डको शीर्षमा रहेका तीन जनरल मारिएका छन्।

त्यस्तै इरानको आणविक कार्यक्रम विकास गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक पनि मारिएका छन्।

इजरायली सेनाका अनुसार सो आक्रमणमा २ सय वटा लडाकु विमान प्रयोग गरिएको थियो। जसले इरानभरका एक सयभन्दा बढी निसानामा बम प्रहार गरेको थियो।

यो आक्रमण इरान–इराक युद्धपछि तेहरानमाथिको सबैभन्दा ठूलो आक्रमण हो। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसको भरपूर जवाफ दिइने बताएका छन्।

अमेरिकाले आक्रमणमा आफ्नो हात नरहेको बताए पनि इरानी प्रत्याक्रमणबाट इजरायललाई भने बचाउने प्रतिबद्धता जनाएको छ।

इजरायली आक्रमणमा मारिएकाहरुको विवरण यसप्रकार छ स्

जनरल
मेजर जनरल मोहम्मद बगेरी स् जनरल बगेरी इरानी सेनाका चिफ अफ स्टाफ थिए। अर्थात् सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछिको शीर्ष कमान्डर थिए।

जनरल हुसेन सलामीः सलामी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ हुन्। यो इरानको प्रमुख सैन्य शक्ति हो।

जनरल गुलाम अली रासिद स् रासिद सेनाको डेपुटी कमान्डर इन चिफ हुन्।

वैज्ञानिकहरु
फेरेदुन अब्बासी स् उनी इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका पूर्वप्रमुख हुन्।

मोहम्मद मेहदी तेहरानची स् उनी सैद्धान्तिक भौतिकशास्त्री तथा तेहरानस्थित इस्लामिक आजाद युनिभर्सिटीका प्रमुख हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com