काठमाडौ २१ असार । चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । साउनयता जेठ अन्तिमसम्म वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको हो । यो गएको आर्थिक वर्षको तुलनामा ...