काठमाठौ २७ असार । काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर आगामी आर्थिक वर्ष ०८२/ ०८३ को बजेट ल्याउने भएको छ। महानगर प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षतामा शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको हो। बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने ...