काठमाठौ २७ असार । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ । बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसी हिन्दीले जनाएको छ । झोबका सहायक कमिसनर नवीद आलमले नौ यात्रुको ज्यान गएको पुष्टि गर्नुभयो । ...