काठमाडौ २८ असार । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ९ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिम प्रदेशमा ...