काठमाडौ २८ असार । गत जुन १२ तारिख भारतको अहमदाबादमा विमान दुर्घटना भएको ठिक एक महिनापछि यसको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरिएको छ। यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले शनिबार जुलाई १२ तारिख० सार्वजनिक गरेको हो। प्रतिवेदनले विमान भुइँमा बजारिनुअघि दुई पाइलटबीच ...