काठमाडौँ, २० वैशाख: अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको सात तले भवनमा आइतबार डोजर चलेको छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा उक्त विवादास्पद भवन भत्काउने कार्य सुरु भएपछि घरधनी इन्द्र चाम्लिङले आफ्नो आक्रोश, पीडा र व्यङ्ग्य मिश्रित प्रतिक्रिया दिएका छन्। ‘नक्सा पास गरेर कर तिरेको घरमा ...