काठमाडौं । एउटा साँघुरो कोठामा पाँच–पाँच परिवार कोचिएका छन्। एउटै लुगामा एक साता बिताएका छन्। बालबालिकाहरू स्कुलबाट टाढा, ढल मिसिएको पानी पिउन बाध्य र शौचालयको अभावमा सरसफाइ शून्य। यो कुनै प्राकृतिक विपत्ति होइन — यो राज्यको योजनाबद्ध असफलता र मानवीय संकट हो। काठमाडौं उपत्यकाका नदी ...