काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा अब पूर्ण इजलास मा पेस हुने भएको छ । आइतबार (चैत १५) न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउन आदेश ...