काठमाडौं, २७ मंसिर । झण्डै ७ दशक लामो कष्टसाध्य र बलिदानि पूर्ण आनदोलनको प्रतिफल स्वरुप प्राप्त संविधान सभाबाट बनेको संविधानको राज्य संचालनमा सवै बर्ग लिङग र समुदायको प्रतिनिभिधत्वको सुनिश्चितता ग¥यो । शासन सत्तालाई अझ बढि समाबेशी बनाउन समानुपातिक पद्धति सहितको संघियता अंगिकार गर्दै शदीयौ देखी ...